प्रि ओपन सेसन : साढे १४ अंकले बढ्यो नेप्से « Khabarhub

प्रि ओपन सेसन : साढे १४ अंकले बढ्यो नेप्से


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे १४ अंकले बढ्यो । उक्त सेसनमा नेप्से १४.५१ अंकले बढेर २७३०.२३ अंकको विन्दुमा पुग्यो ।

सेसनभर २२ लाख ८१ हजार ४३१ रुपैयाँ बराबरको ३ हजार ७७५ कित्ता शेयर किनबेच भएको छ ।

सो समयमा ४१ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने १९ वटा कम्पनीको शेयर मूल्य घट्यो । यस्तै, दुईवटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  ११ : ०४ बजे

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

पत्रकार किशोर श्रेष्ठको घरमा मध्यरातमा छापा, ल्यापटप र मोबाइल जफत, पत्रकार आन्दोलित

काठमाडौँ – बुधबार साँझ पक्राउ परेका ‘जनआस्था’ साप्ताहिका सम्पादक एवं

एस्टन भिल्लालाई २-१ ले हराउँदै पिएसजीले जित्यो युइएफए सुपर कप

अस्ट्रिया – डेजिरे दुएको निर्णायक गोलको मद्दतले एस्टन भिल्लालाई २–१

मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल