साताको अन्तिम कारोबारको दिन ३३ अंकले घट्यो नेप्से « Khabarhub

साताको अन्तिम कारोबारको दिन ३३ अंकले घट्यो नेप्से


२७ मंसिर २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयर कारोबारको अन्तिम दिन नेप्सेमा भारी गिरावट आएको छ । बिहीबार नेप्सेमा ६ अर्ब १४ करोड ४० लाख ६५ हजार ७४४ रुपैयाँ बराबरको शेयर कारोबार हुँदा नेप्से ३३.४२ अंकले घटेको हो ।

बिहीबारको कारोबारमा उद्योग र म्यूचुअल फन्ड सेक्टर बाहेक अन्य सबै सेक्टरको सूचकांक घटेको छ । जसमध्ये सबैभन्दा धेरै जीवन बिमा समूहको सूचकांक १८०.४१ अंकले घटेको छ भने उद्योग समूहको २६.५३ अंकले बढ्यो ।

बिहीबारको कारोबारमा २०४ वटा कम्पनीको शेयर मूल्य घट्यो भने ४० वटा कम्पनीको शेयर मूल्य घट्यो ।

त्यस्तै, आज त्रिशूली जलविद्युत कम्पनीको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै आर्जन गरेका छन् भने जानकी फाइनान्स कम्पनीको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै गुमाएका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहिबार  ३ : २३ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स