इजरायली हमलामा ७ हजार प्यालेस्टाइनी भग्नावशेष मुनि « Khabarhub

इजरायली हमलामा ७ हजार प्यालेस्टाइनी भग्नावशेष मुनि


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

गाजा– गत अक्टोबर ७ देखि भएको इजरायल–हमास युद्धका कारण गाजामा मात्रै करिब २४ हजार प्यालेस्टिनी मारिएका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायल–हमास युद्ध सुरु भएदेखि गाजा पट्टीमा इजरायली आक्रमणबाट कम्तीमा २३ हजार ७०८ जना प्यालेस्टाइनी मारिएका छन् ।

आक्रमणमा ६० हजार बढी घाइते भएका प्यालेस्टाइनी मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार करिब ७ हजार मानिस भग्नावशेषमुनि हराइरहेका छन् । यसरी हराएकाहरूको मृत्यु भएको अनुमान गरिएको छ ।

यस्तै, विगत २४ घण्टामा मात्रै करिब १५१ प्यालेस्टिनीको मृत्यु भएको छ भने २४८ जना घाइते भएका छन् ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ८ : २६ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित