जर्मन बुण्डेस लिगा : बायर्न म्युनिखको सहज जित « Khabarhub

जर्मन बुण्डेस लिगा : बायर्न म्युनिखको सहज जित


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनर्मन बुण्डेस लिगा फुटबलमा बायर्न म्युनिखले सहज जित निकालेको छ । गएराति भएको खेलमा होफेनहेइमलाई ३–० गोलले हराउँदै बायर्नले जित निकालेको हो ।

बायर्नको जितमा जमल मुसियालाले २ तथा ह्यारी केनले एक गोल गरेका थिए । यो ह्यारी केनको यस सिजनमा २२औँ गोल हो ।

आधा सिजनमा २२ गोल गरेर केनले यसअघि रोबेर्ट लेवान्डोस्कीले राखेको रेकर्डको बराबरी गरेका छन् ।

यो जितपछि बायर्न म्युनिख १६ खेलबाट ४१ अंकसहित लिग तालिकाको दोस्रो स्थानमा रहेको छ । १७ खेल खेलेको होफेनहेइम २४ अंकका साथ सातौँ स्थानमा छ ।

 

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ९ : ३३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको