जर्मन बुण्डेस लिगा : बायर्न म्युनिखको सहज जित | Khabarhub Khabarhub

जर्मन बुण्डेस लिगा : बायर्न म्युनिखको सहज जित


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनर्मन बुण्डेस लिगा फुटबलमा बायर्न म्युनिखले सहज जित निकालेको छ । गएराति भएको खेलमा होफेनहेइमलाई ३–० गोलले हराउँदै बायर्नले जित निकालेको हो ।

बायर्नको जितमा जमल मुसियालाले २ तथा ह्यारी केनले एक गोल गरेका थिए । यो ह्यारी केनको यस सिजनमा २२औँ गोल हो ।

आधा सिजनमा २२ गोल गरेर केनले यसअघि रोबेर्ट लेवान्डोस्कीले राखेको रेकर्डको बराबरी गरेका छन् ।

यो जितपछि बायर्न म्युनिख १६ खेलबाट ४१ अंकसहित लिग तालिकाको दोस्रो स्थानमा रहेको छ । १७ खेल खेलेको होफेनहेइम २४ अंकका साथ सातौँ स्थानमा छ ।

 

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ९ : ३३ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका