संवैधानिक कानुन व्यवसायी मञ्चको अध्यक्षमा अर्याल | Khabarhub Khabarhub

संवैधानिक कानुन व्यवसायी मञ्चको अध्यक्षमा अर्याल


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संवैधानिक कानुन व्यवसायी मञ्चको २१औँ साधारणसभाले ओमप्रकाश अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

मञ्चको उपाध्यक्षमा शर्मिला श्रेष्ठ, महासचिवमा लीलाधर उपाध्याय, कोषाध्यक्षमा रोशन पोखरेल, सदस्यमा दिनेश त्रिपाठी, अमरबहादुर राउत, रोशनी पौड्याल र पवनकुमार जायसवाल निर्वाचित भएका हुन् ।

दुईवर्षे कार्यकालका लागि नयाँ कार्यसमिति निर्वाचित भएको नवनिर्वाचित अध्यक्षमा ओमप्रकाश अर्यालले जानकारी दिए । मञ्चको संस्थापक अध्यक्षमा डा भीमार्जुन आचार्य, पूर्वअध्यक्षमा कुमार रेग्मी, टीकाराम भट्टराई, डा चन्द्रकान्त ज्ञावली, रविनारायण खनाल, ललितबहादुर बस्नेत, राजुप्रसाद चापागाईँ, दिनेश त्रिपाठी छन्।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ८ : ३३ बजे

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना