क्यानले २४ महिला क्रिकेटरलाई क्लोज क्याम्पमा बोलायो « Khabarhub

क्यानले २४ महिला क्रिकेटरलाई क्लोज क्याम्पमा बोलायो


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले आगानी फेब्रुअरीमा हुने एसीसी महिला प्रिमियर कपमा सहभागी हुने टिम छनौटको लागि २४ खेलाडीलाई क्लोजक्याम्पमा बोलाएको छ ।

क्यानले शनिबार कप्तान इन्दु बर्मासहित २४ खेलाडीलाई क्लोज क्याम्पमा बोलाएको हो । हालै सम्पन्न पीएम कपमा गरेको प्रदर्शनको आधारममा क्यानले २४ खेलाडी छनौट गरेको छ ।

क्लोज क्याम्पमा बोलाइएका खेलाडीमा इन्दु बर्मा (कप्तान), बिन्दु नेपाल, रुबिना क्षेत्री, सिता राना मगर, काजोल श्रेष्ठ, सबनम राई, संगीता राई, संगीता राई, अप्सरी बेगम, कबिता जोशी, कबिता कुँवर, सम्झना खड्का, लक्ष्मी साउद, डोली भट्ट, अश्मिना कर्माचार्य, सोनी पाख्रिन, यशोधा बिष्ट, खुशी डंगोल, रोमा थापा, सोमु बिष्ट, ममता चौधरी, पुजा महतो, आरती महतो, ज्योत्स्निका मरासिनी र लक्ष्मी चौधरी रहेका छन् ।

एसीसी महिला प्रिमियर कप आगामी फेब्रुअरी ९ देखि १८ सम्म मलेसियामा हुदै छ ।नेपाल, आयोजक मलेसियासहित थाइल्याण्ड, युएई, इन्डोनेसि, हङकङ, चीन, म्यान्मार, भुटान, बहराइन, ओमान, कुवेत, सिंगापुर, जापान, कतार र माल्दिभ्स रहेका छन् ।

यस प्रतियोगिताको विजेता र उपविजेता एसीसी महिला एशिया कप २०२४ मा छनौट हुने छन् । त्यस्तै यस प्रतियोगिताका सेमिफाइनलमा पुग्ने देश एसीसी महिला इमर्जिंग एशिया कप २०२५ मा छनौट हुने छन् ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ९ : १४ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल