विद्रोहीले वायुसेना नियन्त्रणमा लिएको दाबी श्रीलङ्काद्वारा अस्वीकार « Khabarhub

विद्रोहीले वायुसेना नियन्त्रणमा लिएको दाबी श्रीलङ्काद्वारा अस्वीकार


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

कोलम्बो – श्रीलङ्काको रक्षा मन्त्रालयले शनिबार श्रीलङ्काको वायुसेना (एसएलएएफंका थुप्रै कर्मचारीहरूलाई सोमालियामा आतङ्ककारीहरूले कब्जा गरेको समाचारको खण्डन गरेको छ।

विज्ञप्ति जारी गर्दै मन्त्रालयले मध्य अफ्रिकी गणतन्त्रमा संयुक्त राष्ट्रसंघ शान्ति सेनाको कर्तव्य पूरा गर्दै आएको एउटा हेलिकप्टर अत्यधिक धुलो र बालुवा उडेर उडान मार्ग अस्पष्ट भई अवतरणका क्रममा शुक्रबार दुर्घटनाग्रस्त भएको बताएको छ।

चालक दल र कार्गो सुरक्षित रहेको मन्त्रालयले दाबी गरेको छ । मन्त्रालयले गलत सूचनाबाट भ्रममा नपर्न सर्वसाधारणलाई आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  १० : ५६ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका