विद्रोहीले वायुसेना नियन्त्रणमा लिएको दाबी श्रीलङ्काद्वारा अस्वीकार | Khabarhub Khabarhub

विद्रोहीले वायुसेना नियन्त्रणमा लिएको दाबी श्रीलङ्काद्वारा अस्वीकार


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

कोलम्बो – श्रीलङ्काको रक्षा मन्त्रालयले शनिबार श्रीलङ्काको वायुसेना (एसएलएएफंका थुप्रै कर्मचारीहरूलाई सोमालियामा आतङ्ककारीहरूले कब्जा गरेको समाचारको खण्डन गरेको छ।

विज्ञप्ति जारी गर्दै मन्त्रालयले मध्य अफ्रिकी गणतन्त्रमा संयुक्त राष्ट्रसंघ शान्ति सेनाको कर्तव्य पूरा गर्दै आएको एउटा हेलिकप्टर अत्यधिक धुलो र बालुवा उडेर उडान मार्ग अस्पष्ट भई अवतरणका क्रममा शुक्रबार दुर्घटनाग्रस्त भएको बताएको छ।

चालक दल र कार्गो सुरक्षित रहेको मन्त्रालयले दाबी गरेको छ । मन्त्रालयले गलत सूचनाबाट भ्रममा नपर्न सर्वसाधारणलाई आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  १० : ५६ बजे

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक