रजनीकान्तले लिएकै हुन् एक मिनेटको एक करोड ? « Khabarhub

रजनीकान्तले लिएकै हुन् एक मिनेटको एक करोड ?


१ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रजनीकान्त महँगो पारिश्रमिक बुझ्ने दक्षिण भारतीय नायक हुन् । ७३ वर्षका अभिनेताले लिने पारिश्रमिक चर्चाकै विषय बन्छ ।

पछिल्लो समय रजनीकान्त आफ्नै छोरी ऐश्वर्याको निर्देशनमा बन्न लागेको फिल्म  ‘लाल सलाम’ मा देखिएका छन् ।  उनले यस फिल्मको  ‘केमियो’ का लागि नै करिब ४० करोड भारु पारिश्रमिक बुझ्ने तय भएको भारतीय मिडियाहरूले दाबी गरेका छन् ।

मिडियाहरूकाे दाबीअनुसार रजनीकान्तले ‘स्क्रिन टाइम’को आधारमा फिल्मको लागि शुल्क लिने भएका हुन् । उनले प्रति मिनेटको पारिश्रमिक १ करोड दरले बुझ्ने बताइएको छ ।

यद्यपि निर्माण पक्षले भने रजनीकान्त फिल्मको डाइलग लेखनको काममा समेत सहभागी भएको बताएको छ ।

फेब्रुअरी ९ बाट प्रदर्शनमा आएको सो फिल्म  स्पोर्स्ट थ्रिल्लर’ हो । जसमा विष्णु विसाल र विक्रान्तको मुख्य भूमिका रहेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ६ : २४ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन