इभी नेपाल मोटर्स प्रालिकाे भ्यालेन्टाइन स्किम « Khabarhub

इभी नेपाल मोटर्स प्रालिकाे भ्यालेन्टाइन स्किम


१ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– व्यापारिक घराना बज्र ग्रुपले अटोमोबाइल अन्तर्गत इभी नेपाल मोटर्स प्रालिले भ्यालेन्टाइन स्किम लागु गरेको छ । जसमा वुलिंग कार किन्दा सुनको हार र लेभ्निङ स्कुटर किन्दा हिराको औँठी उपहार पाउने कम्पनीले जनाएको छ ।

वुलिंग गाडी २०० किमी र ३०० किमीमा उपलब्ध छ, भने कार किन्नको लागि नक्साल, भैसेपाटी शोरुम जान सकिने छ । गाडीमा ८ बर्ष को वारेन्टी पाउन सकिने साथै फाइनान्स र एक्सचेन्जको सुविधा पनि उपलब्ध रहेको छ ।

स्कुटर किन्न नेपाल भरिको मुख्य मुख्य सहरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । लेभ्निङ स्कुटर १२ ओटा फरक मोडेलमा उपलब्ध छ । लेभ्लिंग इ स्कुटरको मूल्य १ लाख १५ हजारदेखि सुरु छ । स्कुटर मा २ वर्षको वारेन्टी साथै फाइनान्स र एक्सचेन्ज पनि उपलब्ध छ ।

कम्पनीले कसैलाई स्कुटर वा कार चाहिएमा नेपाल भरि डेलिभरीको व्यवस्था संगै सर्भिस र पार्ट्स पनि सजिलै उपलब्ध गराएको छ |

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  २ : ३१ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर