दुर्गा प्रसाईंको शक्ति प्रदर्शनका यी दृश्य « Khabarhub

दुर्गा प्रसाईंको शक्ति प्रदर्शनका यी दृश्य


१ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनयुद्ध दिवसलाई चुनौती दिन विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंगलबार काठमाडौंमा शक्ति प्रदर्शन गरे । उनले राजसंस्था पुनर्स्थापनको एजेन्डा बोकेर विभिन्न प्रदर्शनका कार्यक्रम गर्दै आएका छन् ।

आज प्रसाईंको समूहले ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नगारिक बचाऊ’ अभियानको वार्षिकोत्सव समेत मनायो । गणतन्त्रको विरोधको कार्यक्रममा नागरिक सहभागिता बढाउन उनी बैंक, वित्तीय संस्था र मिटरब्याजबाट पीडित बनेकाको समर्थनमा चर्को बोल्छन् ।

अर्थात् उनले मिटरब्याजी, लघुवित्त र सहकारीबाट पीडित बनेकाहरुलाई न्याय दिलाउनले आशले प्रयोग गरिरहेका छन् ।

आजको कार्यक्रम विभिन्न लघुवित्त, सहकारी र मिटरब्याजबाट पीडित बनेकाहरुको बाक्लो उपस्थिति थियो । न्यायको अन्तिम आश प्रसाईं सोचेर काठमाडौं आएकाहरु-

तस्बिर- चिरायु शाक्य

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ८ : ०४ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन