प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै « Khabarhub

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ ।

बैठक बिहान १० बजे नयाँबानेश्वरस्थित संसद भवनको शंकर हलमा बस्ने बताइएको छ ।

बैठकले प्रतिनिधिसभाको आज बस्ने बैठकका एजेन्डा तय गर्नुका साथै आगामी १५ दिनको क्यालेन्डर तय गर्ने बुझिएको छ ।

आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदै छन् । प्रतिनिधिसभा बैठक बिहान ११ बजे सुरु हुनेछ ।

 

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ९ : ३१ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको