प्रधानमन्त्रीले विश्वासको मत लिँदै (लाइभ) « Khabarhub

प्रधानमन्त्रीले विश्वासको मत लिँदै (लाइभ)


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदै छन् । प्रतिनिधिसभाको जारी बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिँदै छन् ।

प्रधानमन्त्री दाहालले कांग्रेसँगको गठबन्धन तोडेर एमाले लगायतका दलसँग सत्ता साझेदारी गरेपछि कांग्रेस सरकारबाट बाहिरिएकाले विश्वासको मत लिन लागिएको हो । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रधानमन्त्री प्रचण्डलाई माओवादी केन्द्रसहित एमाले, रास्वपा, जसपा, एकीकृत समाजवादीले विश्वासको मत हाल्न दलका सांसदहरुलाई ह्वीप जारी गरिसकेका छन् भने कांग्रेस, राप्रपा, लोसपा, जनमतले भने विपक्षमा उभिने जनाएका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ११ : २० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको