आकाश चन्दले लिए पपुवा न्युगिनीको दोस्रो विकेट « Khabarhub

आकाश चन्दले लिए पपुवा न्युगिनीको दोस्रो विकेट


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हङकङमा जारी टी–२० सिरिज क्रिकेटको फाइनलमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध बलिङ गरिरहेको नेपालले दोस्रो विकेट लिएको छ ।

पहिलो ओभरमा नै विकेट गुमाएको पपुवा न्युगिनीले दोस्रो ओभरमा पनि निरन्तर विकेट गुमायो । पपुवा न्युगिनीको पहिलो विकेट करन केसी र दोस्रो विकेट आकाश चन्दले लिए ।

करन केसीले पहिलो ओभरमै पपुवा न्युगिनीका सीसी बाउलाई शुन्य रनमा आउट गर्दा दोस्रो ओभार बलिङ गरेका आकाश चन्दले कप्तान आसाद भालालाई २ रनमा आउट गराए ।

नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए ।

यसअघि नेपालले हिजो पपुवा न्युगिनीमाथि सानदार जित निकाल्दै फाइनलमा पुगेको थियो भने हङकङ पपुवा न्युगिनीसँग पराजित भएको थियो ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  १२ : ०२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया