जिन्स पेन्टमा सलोन र करिश्माको पेग्रेन्सी फोटो सुट « Khabarhub

जिन्स पेन्टमा सलोन र करिश्माको पेग्रेन्सी फोटो सुट


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


127.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नायक सलोन बस्नेत र करिश्मा केसीको पेग्रेन्सी फोटो सुटको तस्बिर सार्वजनिक भएको छ । बुधबार तस्बिर सार्वजनिक गर्दै सलोनले नयाँ अध्यायको सुरुवात भएको बताएका छन् ।

निलो जिन्स र सेतो कपडामा उनीहरूले फोटो सुट गरेका छन् । करिस्माले पाइटको जिपर भने खुला राखेकी छिन् । तस्बिरमा दुवै जना प्रेमिल र हलिसो मुद्रामा देखिन्छन् ।

तस्बिर सार्वजनिकपछि पहिलो सन्तानको अभिभावक बन्न लागेको यो जोडीलाई समर्थक तथा शुभचिन्तकहरूले बधाई दिएका छन् ।

तीन वर्षको प्रेमलाई सफल पार्दै यो जोडी गत मंसिरमा विवाह बन्धनमा बाँधिएको थियो ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  १२ : ४७ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने