विश्वको प्रश्न : गाउँ गएर जनताले गठबन्धनमा क्रान्तिकारी उथलपुथल भयो भनौँ ?  « Khabarhub

विश्वको प्रश्न : गाउँ गएर जनताले गठबन्धनमा क्रान्तिकारी उथलपुथल भयो भनौँ ? 


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले प्रधानमन्त्रीलाई ०७९ को निर्वाचनमा गठबन्धन भन्दै भोट मागेका जनतालाई के उत्तर दिने भनेर  प्रश्न गरेका छन् 

बुधबार प्रतिनिधि सभामा बोल्दै कांग्रेस महामन्त्री समेत रहेका शर्माले गाउँ गएर जनताले केन्द्रको गठबन्धनमा के भयो भनेर प्रश्न गर्दा के उत्तर दिने भन्ने प्रश्न सोधे । 

उनले भने, ‘प्रधानमन्त्री ज्यू सँगै भोट माग्न हिनेका तपाई हाम्रा साथीहरूलाई केन्द्रको गठबन्धन के भयो भन्दा क्रान्तिकारी उथलपुथल भयो भनौँ ?’ 

उनले विश्वासको मत नै नलिई प्रधानमन्त्रीले प्रदेश प्रमुख बर्खास्त गरेर बहादुरी पेस गरेको बताए ।

विश्वको प्रश्न : प्रधानमन्त्री ज्यू विश्वासको मत नै नलिई प्रदेश प्रमुख बर्खास्त किन ?

प्रधानमन्त्रीसँग गणितमा विश्वास भएपनि राजनीतिक अविश्वास सबैको छ : विश्वप्रकाश शर्मा

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  १ : ०३ बजे

प्रधानमन्त्री शाह सवार विमान इन्दिरा गान्धी विमानस्थलमा अवतरण

काठमाडौं- भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह नयाँ दिल्लीस्थित

विश्वमै सबैभन्दा धेरै हेरिएको उडान बन्यो बालेन चढेको जहाज : ९ हजार बढीले हेरे प्रत्यक्ष

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारतको राजकीय भ्रमणका लागि

एसिया कप राइजिङ स्टार्स यूएईले नेपाललाई दियो १२२ रनको लक्ष्य

काठमाडौँ– कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा

बालेन दिल्ली उडेको जहाजमा विश्वभरका प्रयोगकर्ताको चासो, ‘फ्लाइट राडार’ मा बन्यो नम्बर एक

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भारतको राजकीय भ्रमणका लागि

दिल्ली उडे प्रधानमन्त्री बालेन (फोटो फिचर)

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने औपचारिक राजकीय भ्रमणका लागि