मैले प्रधानमन्त्रीलाई पहिले नै भनेको थिए चाल सच्याउँनुहा्ेस् : राजेन्द्र लिङ्देन  « Khabarhub

मैले प्रधानमन्त्रीलाई पहिले नै भनेको थिए चाल सच्याउँनुहा्ेस् : राजेन्द्र लिङ्देन 


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सांसद राजेन्द्र लिङ्देनले जतिसुकै सिद्धान्तको लेप लगाए पनि पाँच दलीय गठबन्धन स्वार्थको भएको बताएका छन् । 

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने दिन प्रतिनिधिसभामा बोल्दै उनले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने बताए । 

उनले भने, ‘नेताका प्रति जनताको विश्वास क्षयिकरण भएको छ । हामीलाई सत्तामा बस्नु छैन । गठबन्धन बन्दा र छुँट्दा राजनीति कारण हुन्छ । तर अहिले केही कारण छैन ।

सबैलाई थाहा छ तपाई भ्रष्ट्राचार काण्डमा नाम मुछिनुभएको छ । मैले  प्रधानमन्त्रीलाई भनेको हो । तपाइको चाल निको छैन । फेरिन लाग्नु भएको जस्तो छ । यो चाल सच्याउँनुहा्ेस् ।’ उहाँले त्यो बेला म फेरिन लागेको छु भन्नुभयो ।

राप्रपा ०७९ पुस ११ गते गठन भएको प्रचण्ड सरकारमा सहभागी भएको थियो । राप्रपाबाट १४ जना सांसद प्रतिनिधि सभामा छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  २ : ०२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया