नाउँपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ : रञ्जिता श्रेष्ठ  « Khabarhub

नाउँपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ : रञ्जिता श्रेष्ठ 


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने भएको छ । 

पार्टी संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीच विवाद थियो । तर प्रतिनिधिसभाको बैठकमा बेल्दै श्रेष्ठले विश्वासको मत दिने बताइन । 

संरक्षक चौधरीले भने जुन गठबन्धन बन्छ त्यो गठबन्धनमा जानु ठिक नभएको भन्दै श्रेष्ठलाई खुल्ला पत्र लेखेका थिए ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  २ : २६ बजे

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण