स्वतन्त्र सांसद अमरेशकुमार सिंहले गरे गृहमन्त्रीको प्रशंसा  « Khabarhub

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले गरे गृहमन्त्रीको प्रशंसा 


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वतन्त्र सांसद अमरेशकुमार सिंहले गृहमन्त्री रबि लामिछानेको प्रशंसा गरेका छन् । 

बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावबारे बेल्दै उनले गृहमन्त्री लामिछानेले अब भ्रष्ट्राचार गर्ने कसैलाई नछोड्ने बताए । 

उनले भने, ‘माथिदेखि तलसम्म भ्रष्ट्राचार छ । गृहमन्त्रीबाट जनताले अपेक्षा गरेका छन् । उहाँको भरोसा जनतामा छ ।’

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  २ : ४९ बजे

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु

घोराही– जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ

गगनलाई बधाई दिँदै प्रदीपले भने- ‘अलमलिने र थाक्ने छुट छैन’

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीका उम्मेदवार प्रदीप पौडेलले नवनिर्वाचित सभापति गगनकुमार

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

काठमाडौं– सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध भएको