प्रधानमन्त्रीले भने : कांग्रेस- एमाले मिलेर देखाउनुहोस्, कामना छ « Khabarhub

प्रधानमन्त्रीले भने : कांग्रेस- एमाले मिलेर देखाउनुहोस्, कामना छ


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस एमाले मिल्न कामना गरेका छन् । उनले सबै दल मिलेर सरकार गठन गर्न स्वतन्त्र भएको समेत सुनाए । 

बुधबार विश्वासको मत लिने बेलामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै दाहालले कांग्रेस सभापति शेरबहादुर देउवालाई बोली फुकाउन  र बोल्न समेत अनुरोध गरे । 

उनले भने, ‘ठूला दल मिले भने तेरो हालत के हुन्छ भन्दै थिए कांग्रेस नेताहरूले । म के भन्छु भने ठूला दल मिले हुन्छ । सक्नुहुन्छ भने मिलेर देखाउ त्यो स्वतन्त्रता सबै राजनीतिक दललाई छ ।  प्रचण्ड डराउँदैन । यो गठबन्धन राजनीतिक कारणले बनेको छ । संविधानको हितको निम्ति बनेको छ ।’ 

प्रतिनिधि सभामा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र सत्ता पक्षका सांसद राजेन्द्र पाण्डेले एमाले कांग्रेस मिले आउने परिणामको बारेमा जानकार हुन ध्यान दिएका थिए ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ३ : ११ बजे

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको