अध्यक्ष माधव नेपाल र राजदूत थम्सनबीच भेटवार्ता | Khabarhub Khabarhub

अध्यक्ष माधव नेपाल र राजदूत थम्सनबीच भेटवार्ता


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालसँग नेपालका लागि अमेरिकी राजदूत डिन थम्सनले शिष्टाचार भेट गरेका छन्

कोटेश्वरस्थित अध्यक्ष नेपालको निवासमा उनीहरुबीच भेट भएको हो । 

भेटमा नेपाल अमेरिका सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको अध्यक्ष  नेपालका स्वकीय सचिव मोहन गौतमले  जानकारी दिए ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ७ : ५१ बजे

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा (एमाले),

मुस्ताङको छेङ्गुरमा ‘हाइअल्टिच्युड खेल मैदान’

मुस्ताङ – मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–२ छेङ्गुरमा ‘हाइअल्टिच्युड खेल मैदान’ निर्माण

दुई मन्त्रीद्वारा खानेपानी अभाव भएका क्षेत्रको अनुगमन

पर्सा – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया र