जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने « Khabarhub

जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

पार्टीबाट सरकारमा उपप्रधान तथा स्वास्थ्यमन्त्री रहेका पार्टी अध्यक्ष यादवले आज राजीनामा दिएसँगै समर्थन फिर्ता लिन लागिएको प्रवक्त मनिष सुमनले जानकारी दिए ।

उनले खबरहबसँग भने, ‘हामी केन्द्र सरकारबाट बिदा भयौँ, केहीबेरमा समर्थन पनि फिर्ता लिन्छौँ ।’

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  १२ : ०६ बजे

अब निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने, अरु के–के विदा पाउँछन् ?

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको ‘संघीय निजामती सेवा विधेयक,

कांग्रेस देउवा पक्षले थाल्यो वडा अधिवेशन (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहले पनि १५औँ महाधिवेशनको प्रक्रिया

उत्तर कोरियालाई वार्तामा फर्किन राष्ट्रपति लीको आह्वान

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँग विश्वास पुनःस्थापित

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

एजेन्सी– स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद हुने, गाउँपालिकादेखि महानगरसम्म तहगत दरबन्दीको प्रस्ताव

काठमाडौं– सङ्घीय निजामती सेवालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक