काठमाडौँको तापक्रम आज पनि उच्च रहने « Khabarhub

काठमाडौँको तापक्रम आज पनि उच्च रहने


३१ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज पनि काठमाडौं उपत्यकाको तापक्रम उच्च रहने जनाएको छ ।

महाशाखाका मौसमविद् गोविन्द झाले आज काठमाडौं उपत्यकामा स्थानीय वायुको प्रभावले अपराह्नतिर केही स्थानमा छिटपुट वर्षा हुने सम्भावना रहे पनि तापक्रम भने उच्च नै रहने जानकारी दिए ।

विभागका अनुसार आज अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने पूर्वानुमान छ ।

बिहान ६ः४५ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २२.२ डिग्री सेल्सियस रहेको थियो ।

मनसुन भित्रन अझै केही दिन लाग्ने मौसमविद् झाको भनाइ छ ।

प्रकाशित मिति : ३१ जेठ २०८१, बिहीबार  ८ : ३८ बजे

कविशिरोमणि पौड्यालको १४२औँ जन्मजयन्ती मनाइँदै

गण्डकी – कविशिरोमणि लेखनाथ पौड्यालको १४२औँ जन्मजयन्ती अन्तर्गतका त्रिदिवसीय कार्यक्रम

रमेश लेखक सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

जसपा नेपाल र लोसपाबीच एकता हुने

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी

चन्दा सङ्कलन गरी ३३ फिट अग्लो शिव मूर्ति निर्माण हुँदै

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलका स्थानीय चन्दा सङ्कलन गरी

एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न फागुन २१ गते