बुधबार साँझ घरबाटै हराएका ५ वर्षीय बालक नहरमा मृत भेटिए « Khabarhub

बुधबार साँझ घरबाटै हराएका ५ वर्षीय बालक नहरमा मृत भेटिए


३१ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको बेलबारी नगरपालिकामा बुधबार साँझदेखि हराइरहेका एकजना ५ वर्षीय बालक नहरमा डुबेर मृत अवस्थामा भेटिएका छन् ।

बुधबार बेलुका ५ बजेदेखि बेलबारी नगरपालिका-५ स्थित घरबाटै हराएका ५ वर्षीय बालक विवश वनको शव स्थानीय नहरमा बिहीबार भेटिएको हो ।

उनको शव घरबाट करिब ४ किलोमिटर दक्षिणपूर्वस्थित नहरमा डुबेको अवस्था भेटिएको प्रहरीले जनाएको छ । बालकको शव अहिले पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०८१, बिहीबार  १ : ४६ बजे

नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको

बूढीगण्डकी बाढीको प्रतिकार्य तीव्र : नेपाल रेडक्रस

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले बूढीगण्डकी नदीमा गएको आकस्मिक बाढी प्रभावितको

पहिरोले बूढीगण्डकीमा थुप्रिएर बनेको अस्थायी बाँध फुट्दा आकस्मिक बाढी : इसिमोड

काठमाडौँ– गोर्खाको चुमचेट नजिकै पहिरोले नदी थुनिएर बनेको अस्थायी बाँध

सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपराह्नसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीहरूको मत गतगणना जारी

कांग्रेस महामन्त्रीमा पराजित घिमिरेले भने– ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

काठमाडौँ– नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा