विम्बल्डन टेनिस : अल्काराज फाइनलमा « Khabarhub

विम्बल्डन टेनिस : अल्काराज फाइनलमा


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनका कार्लोस अल्काराज जारी विम्बल्डन टेनिसको पुरुष सिंगलको फाइनलमा प्रवेश गरेका छन् ।

शुक्रबार राति सम्पन्न सेमिफाइनल खेलमा रुसका डानील मेदभेदेवलाई ६–७, ६–३, ६–४, ६–४ को सेटले हराउँदै अल्काराज फाइनलमा प्रवेश गरेका हुन् ।

पहिलो सेटमा हार बेहोरेका अल्काराजले त्यसपछिका तीन सेट लगातार जितेर फाइनलमा पुगेका हुन् ।

अब फाइनलमा उनले आइतबार नोभाक जोकोभिचसँग खेल्नेछन् ।

२१ वर्षीय अल्कराज विम्बल्डन पुरुष सिंगलको डिफेन्डिङ च्याम्पियन समेत हुन् ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ६ : ५९ बजे

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५