रास्वपाले बाटो मोडिसक्यो, दरिलो प्रतिपक्षी हुन्छ : डीपी अर्याल  « Khabarhub

रास्वपाले बाटो मोडिसक्यो, दरिलो प्रतिपक्षी हुन्छ : डीपी अर्याल 


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –राष्ट्रिय स्वतन्त्र  पार्टी (रास्वपा)ले अब दरिलो प्रतिपक्षी हुने दाबी गरेको छ । 

कांग्रेस-एमाले गठबन्धन सरकार बन्ने भएपछि रास्वपा दरिलो प्रतिपक्षी भएर बस्ने पार्टी उपसभापति डोलप्रसाद अर्यालले बताए । 

अर्यालले खबरहबलाई भने, ‘रास्वपाले बाटो मोडिसक्यो, अब हामी दरिलो प्रतिपक्षी भएर बस्छौँ । राष्ट्रिय सहमतिका मुद्दामा सहयोग मागेको खण्डमा सल्लाह गर्ने हो । तर हामी कुनै पनि हालतमा सरकारलाई समर्थन गर्दैनौँ । हामीले त सुरुमा नै बाचा गरिसकेका छौँ ।’ 

उनले कांग्रेस एमाले दुवैले नयाँ सरकारलाई समर्थन गर्ने अनौपचारिक रूपमा भनिसकेको तर आफूहरूले बाटो मोडेको जानकारी दिए ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  १२ : ४८ बजे

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको