नाइजेरियामा विद्यालय भवन भत्किँदा २२ जनाको मृत्यु « Khabarhub

नाइजेरियामा विद्यालय भवन भत्किँदा २२ जनाको मृत्यु


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उत्तर-मध्य नाइजेरियामा शुक्रबार बिहानको कक्षाको क्रममा दुई तले विद्यालय भत्किँदा २२ विद्यार्थीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्  ।

यस्तै भग्नावशेषमा फसेका १०० भन्दा बढी व्यक्तिको खोजीमा उद्धारकर्ताहरू पठाइएको अधिकारीहरूले बताएका छन्।

पठार राज्यको बुसा बुजी समुदायको सेन्ट्स एकेडेमी कलेज विद्यार्थीहरू, जसमध्ये धेरै कम उमेरका थिए कक्षाको लागि आइपुगेलगत्तै भवन ध्वस्त भएको थियो।

सुरुमा कुल १५४ विद्यार्थी भग्नावशेषमा फसेका थिए तर पठार प्रहरी प्रवक्ता अल्फ्रेड अलाबोले पछि ती मध्ये १३२ जनालाई उद्धार गरिएको र विभिन्न अस्पतालमा घाइतेहरूको उपचार भइरहेको बताए।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  १२ : ५६ बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही