नेपाली क्रिकेट टिमलाई भारतमा दुई साता प्रशिक्षणको अवसर « Khabarhub

नेपाली क्रिकेट टिमलाई भारतमा दुई साता प्रशिक्षणको अवसर

क्यानले बीसीसीआईलाई दियो धन्यवाद


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतमा दुई साता लामो प्रशिक्षणको अवसर पाएको छ। यो अवसरका लागि नेपाल क्रिकेट संघ (क्यान)ले भारतको क्रिकेट नियमक बीसीसीआईलाई धन्यवाद दिएको छ।

नेपाल राष्ट्रिय टिमले भारतको बैंग्लुरुस्थित नेशनल क्रिकेट एकेडेमी (एनसीए)मा दुई साता प्रशिक्षण गर्नेछ। जसका लागि क्यानले बीसीसीआई र बीबीसीआईका सचिव जय शाहलाई धन्यवाद दिएको हो।

नेपाली राष्ट्रिय क्रिकेट टिम आईसीसी मेन्स क्रिकेट वर्ल्ड कप लिग-२ अन्तर्गत क्यानडामा हुने शृङ्खलाका लागि आवश्यक तयारी गर्न सोमबार मात्र भारत गएको छ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ७ : ४६ बजे

गायिका आशा भोसले अस्पताल भर्ना : इमर्जेन्सी युनिटमा उपचार हुँदै

मुम्बई- भारतीय सुगम संगीतकी शिखर व्यक्तित्व तथा प्रसिद्ध गायिका आशा

‘कर्णाली उत्सव : कुडा कर्नाली’ सुरु

कर्णाली– ‘कर्णाली उत्सव : कुडा कर्नाली’को सातौँ संस्करण शनिबारदेखि प्रदेश

छैटौँ कटारी गोल्डकप : सिक्किमलाई हराउँदै कटारीको विजयी सुरुवात

उदयपुर– कटारीमा शनिबारदेखि सुरु भएको छैटौँ कटारी अन्तर्राष्ट्रिय आमन्त्रित मेयर

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ बाट

वासिङ्टनको नियतमाथि तेहरानको प्रश्न : इरानको अधिकार स्वीकार गर्न आग्रह

तेहरान – इरानले अमेरिकासँगको शान्ति वार्ताका क्रममा वासिङ्टनलाई ‘अनावश्य माग’