जलनसम्बन्धी विधेयक दर्ता गराउँदै रास्वपा  « Khabarhub

जलनसम्बन्धी विधेयक दर्ता गराउँदै रास्वपा 


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जलनसम्बन्धी गैरसरकारी विधेयक दर्ता गर्ने बताएको छ । 

आज बसेको संसदीय दलको बैठकले विधेयक दर्ता गर्ने तयारी गरेको प्रमुख सचेतक सन्तोष परियारले बताए । 

उनका अनुसार जलनसम्बन्धी विधेयक दर्ता गराउने अन्तिम तयारीमा रास्वपा छ । 

परियारले भने, ‘हामीले जलनसम्बन्धी गैरसरकारी एउटा विधेयक दर्ता गराउने तयारी गरेका छौँ । छलफल हुँदै छ सम्भवतः आज नै दर्ता गछौं।’

प्रतिनिधिसभामा आज पेस हुन लागेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकको रास्वपाले समर्थन गर्ने बताए ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  १ : ०१ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब