हाथवे इन्भेष्टमेन्टले १० प्रतिशत बोनस दिने  « Khabarhub

हाथवे इन्भेष्टमेन्टले १० प्रतिशत बोनस दिने 


२८ भदौ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले बोनस दिने भएको छ । हाथवेले गत आर्थिक वर्ष २०८० ८१ को वितरणयोग्य मुनाफाबाट चुक्ता १० प्रतिशत बोनस दिने भएको हो । 

कम्पनीले कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको हाल चुक्ता पुँजी १ अर्ब २८ लाख ७० हजार छ । 

उक्त बोनस आगामी बस्ने साधारणसभाले पारित गरेपछि वितरण गर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २८ भदौ २०८१, शुक्रबार  २ : २१ बजे

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित