चलचित्र ‘१२ गाउँ’ युट्युबमा लिक  « Khabarhub

चलचित्र ‘१२ गाउँ’ युट्युबमा लिक 


२७ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


25.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली चलचित्र ‘१२ गाउँ’ लिक भएको छ । ‘समिर भट्ट फ्यान’ नामक युट्युब च्यानलमार्फत् चलचित्र ‘१२ गाउँ’ लिक भएको हो ।

उक्त च्यानलले ४ घण्टा अघि चलचित्र ‘१२ गाउँ’ को हल प्रिन्ट युट्युबमा अपलोड गरेको देखिन्छ । 

अभिनेता विराज भट्टको चलचित्र ‘१२ गाउँ’ बडादशैंको फूलपातीका दिनबाट हलहरूमा लागेको थियो । 

चलचित्र ‘१२ गाउँ’ सँगै दिपकराज गिरीको ‘छक्कापञ्जा–५’ र जितु नेपाल अभिनीत चलचित्र ‘ज्वाईँ साहेब’ पनि फूलपातीबाटै प्रदर्शनमा आएका थिए ।
चलचित्र ‘१२ गाउँ’ बाट अभिनेता विराज भट्टले छोरा समिरलाई ‘डेब्यु’ गराएका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०८१, आइतबार  ५ : ५३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको