त्रिभुवन विमानस्थल बन्द हुँदा गौतमबुद्धमा चहलपहल (तस्बिरहरू) « Khabarhub

त्रिभुवन विमानस्थल बन्द हुँदा गौतमबुद्धमा चहलपहल (तस्बिरहरू)


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई स्तरोन्नति गर्न दैनिकजसो बन्द गर्न थालिएपछि भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा चहलपहल बढ्न थालेको छ ।

त्रिभुवन विमानस्थलमा विस्तारका लागि दैनिक १० घण्टासम्म बन्द हुन थालेपछि गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको चहलपहल बढेको हो ।

त्रिभुवन विमानस्थलका जहाज अहिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट हुँदा चहलपहल बढेको हो ।

भैरहवा अन्तर्राष्ट्रिय उडान हुन थाल्दा कतार एयरवेज, जजिरा एयरवेज, नेपाल वायुसेवा निगम, थाई एयर एसिया, फ्लाई दुबईसहितका जहाज पुगिरहेका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

 

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  १ : ५४ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका