पाकिस्तानमा पोलियोका बिरामी बढ्दै « Khabarhub

पाकिस्तानमा पोलियोका बिरामी बढ्दै


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानमा पोलियो रोगका बिरामीको सङ्ख्या बढ्दै गएको छ । त्यहाँ हालसम्म ४८ जनामा पोलियो रागेको संक्रमण देखिएको छ ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार हालैमात्र खैबर पख्तुनख्वा र सिन्ध प्रान्तमा एक एक जनामा यो रोग देखा परेको छ । खैबर पख्तुनख्वा प्रान्तको डेरा इस्माइल खाँ जिल्लामा एक जना र सिन्धको घोटकी जिल्लामा अर्का एक जनामा यो रोग देखा परेको छ ।

डनका अनुसार यस वर्ष पहिलो पटक घोटकी जिल्लामा पोलियोको रोगी फेला परेका हुन् । उता डेरा इस्माइल खाँ जिल्लामा भने यो वर्ष तीन जनामा पोलियो देखा परिसकेको छ ।

हालैमात्र उक्त जिल्लामा २८ महिने बालकमा यो रोग देखा परेको डनले जनाएको छ । यस वर्ष पाकिस्तानको बलोचिस्तानमा २३ जनामा, सिन्धमा १३, खैबर पख्तुनख्वामा १० र पञ्जाब र इस्लामावादमा समान एक जनामा पोलियो रोग देखा परेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  १ : ११ बजे

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित

मुग्लिन-नारायणगढ सडकको नाम्सी पुलमा ढुंगा खस्यो, आवागमन एकतर्फी

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा ढुंगाहरू खसेको छ ।

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उमेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका उमेदवारहरूको मनोनयन दर्ताको समय

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता