‘नानहाई बुद्धिज्म राउन्ड टेबल’ मा प्रधानमन्त्री « Khabarhub

‘नानहाई बुद्धिज्म राउन्ड टेबल’ मा प्रधानमन्त्री


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा आजबाट ‘नानहाई बुद्धिज्म राउन्ड टेबल’ आयोजना गरिएको छ ।

याक एण्ड यति होटलमा आयोजित उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी छन् ।

आजदेखि आइतबारसम्म चल्ने सो नानहाई बुद्धिज्म राउन्ड टेबलमा करिब २० देशका सरकारी अधिकारी र भिक्षुहरू सहभागी भएका छन् ।

 

 

 

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ११ : ५८ बजे

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर