हैदाराबादबाट पक्राउ परे ‘पुष्पा’ अभिनेता अल्लु अर्जुन  « Khabarhub

हैदाराबादबाट पक्राउ परे ‘पुष्पा’ अभिनेता अल्लु अर्जुन 


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

हैदाराबाद– पछिल्लो समय दर्शक मार्फत ‘पुष्पा’ को उपनाम पाएका अभिनेता अल्लु अर्जुन पक्राउ परेका छन् । डिसेम्बर ४ मा हैदराबादको एक हलमा फिल्म ‘पुष्पा २’ को प्रदर्शनको क्रममा चलेको भागदौडको घटनासँग सम्बन्धित रहेको आरोपमा प्रहरीले उनलाई हैदाराबादबाट पक्राउ गरेको हो ।

इण्डियन समाचार एजेन्सीका अनुसार उक्त भागदौडमा ३९ वर्षीया एक महिलाको मृत्यु भएको थियो भने उनका छोरा गम्भीर घाइते छन् ।

उनको फिल्म पुष्पा:२ डिसेम्बर ४ मा रिलिज भएको थियो । अहिलेसम्मको रेकर्डमा उनको फिल्म सबैभन्दा बढी पैसा कमाउने फिल्मको रेकर्ड बनाइरहेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  १ : २८ बजे

पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई

कास्की – पोखरामा आज सम्पन्न भएको २०औँ संस्करणको पोखरा अन्तरराष्ट्रिय

महाशिवरात्रीको पूर्व सन्ध्यामा यस्तो देखियो पशुपति क्षेत्र (तस्बिरहरू)

काठमाडाैं – महाशिवरात्रि पर्वका अवसरमा पशुपति क्षेत्रमा साधुसन्त एवं टाढाबाट

महाशिवरात्रि : पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन प्रभावकारी बनाइयो

काठमाडौं – महाशिवरात्रि पर्वका अवसरमा आइतबार हुनसक्ने सम्भावित घुइँचो रोक्न

म्याग्दीमा माटोको ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका–२ सल्यानमा आज माटोको ढिस्कोले पुरिएर

गृहमन्त्रीबाट पशुपति क्षेत्रको सुरक्षा अवस्थाबारे जानकारी

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले महाशिवरात्रिको पूर्वसन्ध्यामा आज साँझ पशुपति