नेपालका चार खेलाडी आसीसीको ‘प्लेअर टू वाच’ मा « Khabarhub

नेपालका चार खेलाडी आसीसीको ‘प्लेअर टू वाच’ मा


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यू–१९ विश्वकप क्रिकेट अघि आइसीसीले नेपालका चार खेलाडीलाई ‘प्लेअर टू वाच’ मा राखेको छ ।
प्रतियोगिता अघि आइसीसीले सार्वजनिक गरेको ‘प्लेअर टू वाच’मा नेपालका गुलशन झा, देव खनाल, अर्जुन कुमाल र दुर्गेश गुप्ता पनि परेका छन ।
गुलशन र देव राष्ट्रिय टोलीबाट पनि खेलिसकेका हुनाले टिममा राम्रो प्रभाव पार्न सक्ने खेलाडी रहेको आइसीसीले उल्लेख गरेको छ । विश्वकप क्रिकेटका लागि नेपालको टोली यतिबेला दक्षिण अफ्रिकामा रहेको छ ।
नेपालको टोलीमा देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशनकुमार झा, दिपेशप्रसाद कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहरा, दीपक बोहरा, उत्तम रंगु थापा मकर, विपिन रावल, तिलकराज भण्डारी, आकाश चन्द रहेका छन ।

 

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ४ : ०१ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको