युवराज फ्रेडरिक बने डेनमार्कको नयाँ राजा | Khabarhub Khabarhub

युवराज फ्रेडरिक बने डेनमार्कको नयाँ राजा


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

कोपेनहेगन – डेनमार्कका युवराज फ्रेडरिक राजा घोषित भएका छन् । डेनमार्कका युवराज फ्रेडरिकलाई आइतबार प्रधानमन्त्रीले औपचारिक रूपमा राजा घोषणा गरेका छन् ।

अघिल्लो दिन, डेनिस रानी मार्गरेटले गद्दी परित्यागको घोषणामा हस्ताक्षर गरेसँगै तत्कालीन युवराज फ्रेडेरिकलाई राजगद्दी हस्तान्तरण गरिएको हो।

आइतबार फ्रेडेरिक शाही उत्तराधिकारी घोषणा भएसँगै दरबारबाहिर हजारौं मानिसहरू भेला भएका थिए ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  १० : ११ बजे

असार २८ को संयोग : तीन वर्षपछि देउवाले नै खोलिदिए ओलीलाई बालुवाटारको ढोका

काठमाडौं – खारेजीमा परिसकेको नेकपाभित्रको विवादका कारण तत्कालीन प्रधानमन्त्री केपी

भारतीय प्रधानमन्त्री मोदीसँग परराष्ट्र सचिव लम्सालको भेट

काठमाडौं – परराष्ट्र सचिव सेवा लम्सालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग

प्रधानमन्त्रीमा केपी शर्मा ओलीको नियुक्ति र शपथ आइतबार हुने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा

पर्यटनको क्षेत्रमा सहकार्य गर्न भारत र अस्ट्रिया सहमत

काठमाडौं – पर्यटनको क्षेत्रमा सहकार्य गर्न भारत र अस्ट्रिया सहमत

केपी ओलीद्वारा प्रधानमन्त्रीमा दाबी पेश

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका लागि