सीताले ह्याट्रिक विकेट लिँदा कुवेतले दियो नेपाललाई ७४ रनको लक्ष्य « Khabarhub

सीताले ह्याट्रिक विकेट लिँदा कुवेतले दियो नेपाललाई ७४ रनको लक्ष्य


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मलेसियामा भइरहेको एसीसी वुमन्स प्रिमियर कप क्रिकेटकाे क्वाटरफाइनलमामा कुवेतले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ ।

२० ओभरमा ९ विकेट गुमाएको कुवेत ७३ रनमा आउट भयो । यसअघि कुवेतको ब्याटिङ ध्वस्त पार्ने क्रममा नेपालकी सीता राना मगरले ह्याट्रिक विकेट लिइन् ।

टस जितेर पहिला ब्याटिङ गरेको कुवेतविरुद्ध सिताले १३औं ‌ओभरमा ह्याट्रियक विकेट लिएकी हुन् । १३ ‌औं ओभरको दोस्रो बलमा सिताले कुवेतकी ओपनर प्रियदा मुरलीलाई एलबीडब्लू आउट गरिन् ।

तेस्रो बलमा मार्याम ओमरलाई क्याच आउट गराएकी उनले चौथो बलमा कप्तान अम्ना सरिफलाई एलबीडब्लू आउट गर्दै ह्याट्रिक विकेट लिइन् ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  १ : १० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको