सीताले ह्याट्रिक विकेट लिँदा कुवेतले दियो नेपाललाई ७४ रनको लक्ष्य | Khabarhub Khabarhub

सीताले ह्याट्रिक विकेट लिँदा कुवेतले दियो नेपाललाई ७४ रनको लक्ष्य


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मलेसियामा भइरहेको एसीसी वुमन्स प्रिमियर कप क्रिकेटकाे क्वाटरफाइनलमामा कुवेतले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ ।

२० ओभरमा ९ विकेट गुमाएको कुवेत ७३ रनमा आउट भयो । यसअघि कुवेतको ब्याटिङ ध्वस्त पार्ने क्रममा नेपालकी सीता राना मगरले ह्याट्रिक विकेट लिइन् ।

टस जितेर पहिला ब्याटिङ गरेको कुवेतविरुद्ध सिताले १३औं ‌ओभरमा ह्याट्रियक विकेट लिएकी हुन् । १३ ‌औं ओभरको दोस्रो बलमा सिताले कुवेतकी ओपनर प्रियदा मुरलीलाई एलबीडब्लू आउट गरिन् ।

तेस्रो बलमा मार्याम ओमरलाई क्याच आउट गराएकी उनले चौथो बलमा कप्तान अम्ना सरिफलाई एलबीडब्लू आउट गर्दै ह्याट्रिक विकेट लिइन् ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  १ : १० बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका