राप्रपासँग कुनै किसिमको एकता हुन सक्दैन : दुर्गा प्रसाईँ « Khabarhub

राप्रपासँग कुनै किसिमको एकता हुन सक्दैन : दुर्गा प्रसाईँ


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले राप्रपासँग कुनै किसिमको एकता हुन नसक्ने बताएका छन् ।

बुधबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै प्रसाईँले आफू राप्रपामा जाने भन्ने कुरा कल्पनाभन्दा बाहिरको कुरा भएको भन्दै राप्रपासँग कुनै किसिमको एकता हुन नसक्ने बताएका हुन् ।

आफूले पार्टी बनाउन चाहेको भए राप्रपा भन्दा ठूलो पार्टी बनाउन सक्ने उनले बताए । त्यस्तै उनले आफू पार्टी बनाउने भन्दा पनि पीडित, शोषित जनताको मुक्तिका लागि काम गरिरहेको जिकिर गरे  । 

यसअघि राप्रपाले प्रसाईं नेतृत्वको अभियानसँग कार्यगत एकता गर्दै आफ्ना एजेण्डा स्थापित गराउन वार्ता टोली बनाएको थियो । प्रसाईँले अव आफूहरूको आन्दोलन राजधानीमात्रै नभई जिल्ला–जिल्लामा केन्द्रित हुने जिकिर गरे ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ४ : ३५ बजे

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्