मिर्गौलासम्बन्धी रोगका कारक तत्त्वहरू « Khabarhub

मिर्गौलासम्बन्धी रोगका कारक तत्त्वहरू


१ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


618
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मिर्गौलाको संक्रमण, पत्थरी, प्रोस्टेटको रोग, मधुमेह, उच्च रक्तचाप, औषधिको अनुचित प्रयोग, मिर्गौलामा संक्रमण, जन्मजात रोगहरू हुने गर्छन् ।

मिर्गौला सम्बन्धी रोगका लक्षणहरू
मिर्गौला सम्बन्धी रोग लाग्दा सुरुवाती चरणमा लक्षण नदेखिन पनि सक्छ । मिर्गौला रोगको लक्षण नदेखिने भएकाले हेर्दा स्वास्थ्य देखिने व्यक्तिको पनि परीक्षण गर्दा मिर्गौला फेल भएको पाइने गरेको चिकित्सकहरू बताउँछन् । कतिपय अवस्थामा मात्र मिर्गौला रोगको लक्षण देखिन सक्छ ।

मिर्गौलामा समस्या हुँदा देखा पर्ने लक्षणहरू
वाकवाक लाग्नु, पिसाब धेरै हुनु वा धेरै कम हुनु, पिसाबमा फिँज हुनु, सधैँ थकाई लागिरहनु, खान मन नलाग्नु , पिसाबमा रगत देखिनु, छाला सुख्खा हुने तथा चिलाउने, शरीरको मासु बाउँडिनु , निद्रा नलाग्नु मिर्गौला सम्बन्धी रोगका लक्षण हुन् । यस्ता लक्षणहरू देखिएमा नजिकैको स्वास्थ्य संस्थामा मिर्गौला परीक्षण गर्नुपर्छ ।

मिर्गौला रोगबाट बच्ने उपायहरू
– स्वास्थ्य, ताजा र पौष्टिक खाना नियमित खाने ।
– फलफूल र सागसब्जी बढी खाने ।
– प्रतिव्यक्ति दैनिक ५ ग्राम भन्दा कम नुन खाने ।
– दैनिक तीन लिटर पानी पिउने ।
– धूमपान तथा मदिरा सेवन नगर्ने ।
– दैनिक कम्तीमा ३० मिनेट पसिना आउने गरी व्यायाम गर्ने
– चिकित्सकको सिफारिस विना औषधि सेवन नगर्ने ।
– नियमित रूपमा स्वास्थ्य जाँच गराउने ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  ७ : ११ बजे

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले विगतदेखि

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा

कांग्रेस महाधिवेशन प्रतिनिधिमा राष्ट्रपति पौडेलकी छोरी संज्ञा पराजित

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पौडेल नेपाली कांग्रेसको महाधिवेशन