संसद्को हिउँदे अधिवेशन : तीन सांसद् १० भन्दा बढी बैठकमा अनुपस्थित  « Khabarhub

संसद्को हिउँदे अधिवेशन : तीन सांसद् १० भन्दा बढी बैठकमा अनुपस्थित 


२ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसद्को हिउँदे अधिवेशन अन्त्य भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त संसद् अधिवेशन अन्त्य सम्बन्धी पत्र पढेर सुनाएका थिए ।

२०८० साल माघ २२ गते सोमबार प्रारम्भ भई वैशाख २ गते आइतबारसम्म जम्मा ७० दिन चालु भएको अधिवेशनमा २३ पटक बैठक बसेको थियो ।

जसमा तीन जना संसदहरु १४ वटा भन्दा कम बैठकमा अनुपस्थित भएका छन् । संसद् वसन्तकुमार नेम्बाङ १२ वटा बैठकमा अनुपस्थित भएका छन् ।

उनी ब्रेन स्ट्रोक भइ उपचारमा रहेको बताइएको छ । यस्तै मनोरमा शेरचन प्रतिनिधि सभाको १३ वटा बैठकमा अनुपस्थित भएकी छन् । उनी थेरापीका कारण उपचारमा छन् ।

यस्तै सबैभन्दा कम बैठकमा उपस्थित हुनेमा सोनु मुर्मु रहेकी छन् । उनी १० वटा मात्र बैठकमा उपस्थित भएकी छन् । उनी आमा र श्रीमानको उपचारका लागि भारत गएको बताइएको छ ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  २ : ५८ बजे

हैदरावादले नेपाललाई दियो १९८ रनको लक्ष्य

काठमाडौं– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज भएको खेलमा

विपद् प्रतिकार्य, राहत, दीर्घकालीन पुनर्निर्माणमा सरकारलाई सहयोग गर्छौँ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले विपद् प्रतिकार्य, राहत, दीर्घकालीन

नुवाकोट पुगे प्रधानमन्त्री शाह र भौतिक पूर्वाधारमन्त्री लम्साल

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह बाढी प्रभावित क्षेत्र नुवाकोट पुगेका छन्

विपद व्यवस्थापनका लागि सर्वदलीय बैठकको १० बुँदे साझा संकल्प

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति सर्वदलीय

भोटेकोशी बाढी : खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत व्यवस्थापनका