कोशीमा एमालेलाई सरकार बनाउने बाटो खोलिदिनुपर्छ : उपमहासचिव ज्ञवाली « Khabarhub

कोशीमा एमालेलाई सरकार बनाउने बाटो खोलिदिनुपर्छ : उपमहासचिव ज्ञवाली


२ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कोशीमा एमालेलाई सरकार बनाउने बाटो खोल्नुपर्ने बताएका छन् ।

नेकपा एमालेका सुदूरपश्चिममा केन्द्रको गठबन्धनअनुसार नै सरकार बन्ने भन्दै उनले कोशीमा एमालेलाई सरकार गठन गर्न दिनुपर्ने बताए ।

एमाले सचिवालय बैठकपछि कोशीको सन्दर्भमा पत्रकारको जिज्ञासामा ज्ञवालीले मुख्यमन्त्रीले बहुमत गुमाइसकेकाले नयाँ सरकार बनाउने बाटो खोलिदिनुपर्ने तर्क गरे ।

नापाभित्रको केही केही समस्याले अन्योलजस्तो देखिए पनि सोही गठबन्धनमा भएको सहमतिअनुसार मुख्यमन्त्री नियुक्त हुने उनको भनाइ छ ।

ज्ञवालीले भने, ‘पाउनाभित्र केही केही समस्या देखियो त्यसको प्रतिबिम्ब हो । केही कानुनी जिज्ञासा खडा भएका छन् । सोहीअनुसार नै प्रदेश सरकार बन्छ । नेकपा एसले पनि केन्द्रले तल निर्देशन दिइसकेको छ । केन्द्रको गठबन्धन अनुसार नै सरकार बन्छ ।’

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ६ : १३ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल