कांग्रेसले गृहमन्त्रीलाई कम्तीमा एक पटक संसद्‍मा बोल्न दिनुपर्छ : सन्तोष परियार | Khabarhub Khabarhub

कांग्रेसले गृहमन्त्रीलाई कम्तीमा एक पटक संसद्‍मा बोल्न दिनुपर्छ : सन्तोष परियार


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नेपाली कांग्रेसले एक पटक मात्रै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‍मा बोल्न दिनुपर्ने माग गरेका छन् ।

परियारले मंगलबार सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा विभिन्न दलका प्रमुख सचेतकहरूसँगको छलफलमा पनि यस्तो बताएका हुन् ।

परियारले लामिछानेलाई मंगलबारको बैठकमा बोल्न दिनुपर्ने अडान राखे । ‘धन्यवाद! प्रस्ताव टेबल नभएसम्म नीति तथा कार्यक्रमको कोर्ष पूरा हुँदैन । कांग्रेसले  संसद्को अवरोधको निर्णयमा पुनर्विचार गर्नु आवश्यक छ । गृहमन्त्रीलाई कम्तीमा एक पटक संसद्‍मा बोल्न दिनुहोस् ।’

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  २ : ३३ बजे

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका