राष्ट्रपति संसद्‍ जाँदा यस्तो देखियो काठमाडौंको सडक (तस्बिरहरू) « Khabarhub

राष्ट्रपति संसद्‍ जाँदा यस्तो देखियो काठमाडौंको सडक (तस्बिरहरू)


१ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

उनलाई शीतल निवासबाट संसद् भवन नयाँबानेश्वरसम्म पुर्‍याउन नेपाली सेनाले विशेष सुरक्षा व्यवस्था गरेको थियो ।

विशेष कारगेटसहित पौडेललाई शीतल निवासबाट नयाँबानेश्वर पुर्‍याइएको हो । त्यक्रममा सर्वसाधारण र सार्वजनिक सवारी प्रभावित भएका थिए ।

राष्ट्रपतिबाट सरकारको वार्षिक बजेटअघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास रहँदै आएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ३ : २३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको