सहकारी ठगलाई कारबाही माग गर्दै महिला संघको प्रदर्शन (तस्बिरसहित) « Khabarhub

सहकारी ठगलाई कारबाही माग गर्दै महिला संघको प्रदर्शन (तस्बिरसहित)


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारीको रकम दुरुपयोग गर्नेलाई कारबाही गर्नुपर्ने माग गर्दै कांग्रेस निकट नेपाल महिला संघले काठमाडौंमा प्रदर्शन गरेको छ ।

सहकारीको रकम दुरुपयोग हुँदा समग्र यस क्षेत्र नै समस्यामा परेको भन्दै महिला संघले सहकारीको रकम दुरुपयोग गर्नेलाई कानूनी कारबाही गर्न सरकारलाई दबाब दिने भन्दै काठमाडौंमा विरोध र्‍याली सहित प्रदर्शन गरेका हुन् ।

उनीहरूले सहकारीको समस्यालाई दिगो रूपमा समाधान गर्न माग गरेका छन् ।

प्रदर्शनमा सहभागीहरूले सहकारी प्रकरणको छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने, सहकारी बचतकर्ताको रकम फिर्ता गरियोस् लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

तस्बिरहरु : 

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

 

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  ६ : ०७ बजे

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.