सहकारी ठगलाई कारबाही माग गर्दै महिला संघको प्रदर्शन (तस्बिरसहित) | Khabarhub Khabarhub

सहकारी ठगलाई कारबाही माग गर्दै महिला संघको प्रदर्शन (तस्बिरसहित)


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारीको रकम दुरुपयोग गर्नेलाई कारबाही गर्नुपर्ने माग गर्दै कांग्रेस निकट नेपाल महिला संघले काठमाडौंमा प्रदर्शन गरेको छ ।

सहकारीको रकम दुरुपयोग हुँदा समग्र यस क्षेत्र नै समस्यामा परेको भन्दै महिला संघले सहकारीको रकम दुरुपयोग गर्नेलाई कानूनी कारबाही गर्न सरकारलाई दबाब दिने भन्दै काठमाडौंमा विरोध र्‍याली सहित प्रदर्शन गरेका हुन् ।

उनीहरूले सहकारीको समस्यालाई दिगो रूपमा समाधान गर्न माग गरेका छन् ।

प्रदर्शनमा सहभागीहरूले सहकारी प्रकरणको छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने, सहकारी बचतकर्ताको रकम फिर्ता गरियोस् लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

तस्बिरहरु : 

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

 

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  ६ : ०७ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको