ट्रम्पमाथिको आक्रमणबारे एलन मस्क : गुप्तचर प्रमुखले राजीनामा दिनुपर्छ « Khabarhub

ट्रम्पमाथिको आक्रमणबारे एलन मस्क : गुप्तचर प्रमुखले राजीनामा दिनुपर्छ


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी खर्बपति एलन मस्कले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको आक्रमणको निन्दा गर्दै गुप्तचर निकाय प्रमुखले राजीनामा दिनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत उनले गोली हाल्ने मान्छेलाई अग्लो स्थानमा जान दिएको प्रति टिप्पणी गरेका छन् ।

मस्कले ट्रम्पको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै डोनाल्ड ट्रम्पलाई औपचारिक रुपमा राष्ट्रपति उमेदवारको रुपमा अनुमोदन गरेका छन् ।

 

 

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ९ : ५१ बजे

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र

‘हिम्मत हारेको छैन, फेरि उठ्नेछु’

गण्डकी– बाढीले उजाड पारेको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’

कांग्रेस महाधिवेशनमा सीता गुरुङ उपसभापति उम्मेदवार*

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सीता गुरुङले उपसभापति पदमा

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा