मन्त्रीको नाम टुङ्गो लगाउन बालकोटमा एमाले नेताको बैठक « Khabarhub

मन्त्रीको नाम टुङ्गो लगाउन बालकोटमा एमाले नेताको बैठक


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)बाट मन्त्री हुनेहरूको नाम टुङ्गो लगाउन बालकोटमा नेताहरू छलफलमा जुटेका छन्।

एमालेबाट सरकारमा जाने मन्त्रीहरूको नाम र मन्त्रालयको अन्तिम टुङ्गो लगाउन नेताहरू जुटेका हुन्। छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली ज्ञवाली रहेको बैठकमा उपस्थित एक नेताले खबरहबलाई बताए।

ती नेताले भने, ‘हाम्रो अध्यक्षज्यू प्रधानमन्त्रीमा आज नियुक्ति भइसक्नुभएको छ । अन्य मन्त्रालय र मन्त्रीहरूको नाम टुङ्गो लगाउन अहिले हामी बैठकमा जुटेका छौं आपसी छलफल र साझेदारी मार्फत एमालेबाट पठाउने मन्त्रीहरूलाई समावेशी बनाएर मन्त्रीहरूको नाम फाइनल गर्छौं ।’

याे पनि…

मन्त्रीको सूची ओलीको गोजीमा, यी नेताले पाउन सक्छन् अवसर

भीमसेन थापादेखि केपी ओलीसम्म : यस्ता छन् नेपालका ६६ ‘प्रधानमन्त्री’

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  १० : ०८ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले